यादहरुले दिलमा यसरी घर बनाईरहेछन
सम्झनाले पुरै विरानो शहर बनाईरहेछन ।
साला, आमाले मुर्ती पूजेको पूज्यै छिन
छोराहरुले मन्दिरमा जहर बनाईरहेछन ।
भोकले मरेको समाचार काखी च्यापेर
कवि सिङ्गो भट्टी पिउने रहर बनाईरहेछन ।

पथ्र्योदाशजी
गजलको लागि न्यूनतम चार शेर बनाउनुहोस् है ! एउटा थप्न पर्यो । 🙂