पिरती दिप बहादुर ओली मुक्तक by Dip Bahadur OliMarch 19, 2014उनको जस्तै दबिएका इच्छा उसको पनि, पिरतीमा न्यानो हुन्छ आगो भुसको पनि । दुई मुटु एक हुन्छ मन मिले पिरतीमा, बैशाख जस्तै लाग्छ दाजु पिरतीमा पुस पनि ।। 1 1Share Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ