Skip to content

जब तिमी टाढ्यौ (मुक्तक)

जब तिमी टाढ्यौ, रोएर बसेँ
आँशुले अनुहार, धोएर बसेँ
हेरिरहेँ तिमीले, डाँडा काटेको
काटेपछि तस्विर, छोएर बसेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *