Skip to content


संकार मै यहाँको खराबी देखियो
यो गाउँमा एउटा सराबी देखियो

साच्चै नै कलियुग आएर पो हो कि
बस्तीभरि फटाहाको हाबी देखियो

बलत्कारमा सामेल को थियो होला
मध्ये रातमा कोही नकाबी देखियो

गरिबीले श्रीमान मुग्लानि भएसि
श्रीमतीमा छिमेकीको दाबी देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *