Skip to content

अचेल मेरो (मुक्तक)


अचेल मेरो देशको शिर दु:ख्छ, र पो नालापानी रुन्छ
देशको अस्मितामा पराईको नजर पुग्छ, र पो कालापानी रुन्छ
ढलेका छन लाशहरू यत्र-तत्र, कस्ले जोगाउछ देशको स्वाभिमान यहाँ
झिसमिसे मै बग्छन रगतका खोलीहरू, र पो हर बिहानी रुन्छ

धनगढी, कैलाली
रचना मिति:- २०६०-०१-१५ गते बैतडी
आजभन्दा झन्डै एक दशक अगाडि देशको समसामयिक परिबेश नियाल्दै कोरिएको मुक्तक, जुन अप्रकाशित कृति ‘बेदना मुटुको’ नामक मुक्तक सङ्ग्रहको पाण्डुलिपीमा थन्क्याएर सङ्गालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *