बादलपारिको गाउँमा एड गरेँ तिम्रो नाउँमा
कन्फर्म गरे है माया ट्वीटर फेसबुकमा
अनलाइन बसेर च्याट गर्दा मुहार तिम्रो देखेँ है
खुशीले झुम्दै यो मुटु भित्र तिम्रो नाम लेखेँ है
बादलपारिको ………
कन्फर्म…………..
नचिनीकनैँ तिमीले फेुबुकमा मोहनी लगायौ
कसैलाई बाड्न नमिल्ने यो दिल् सुटुक्क चोरेर भगायौ
बादलपारिको ………
कन्फर्म…
स्काईबमा हेरहेर गरौँला मन मिले अघि बढौँला
घरजम गरी मिलेर दुवै गाँसबास यतै जोडौँला
बादलपारिको ………
कन्फर्म…
