आएको छ……………….(मुक्तक) करन बिवश मुक्तक by Karan.BiwashaSeptember 4, 2014बाढी पहिरोले गर्दा, देशमा दुर्गती आएको छ मानवबस्तीहरुमा दुःखै दुःख, मात्र अति आएको छ कयौंले ज्यान गुमाए, कयौं भएकाछन घरबार बिहिन बस्तीहरु बगाउनलाई, नेपालमा बर्षादी आएको छ……………. Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ