Skip to content

माया गर्न मन छ मलाई

635775889543893131

केरा जस्तै बोक्रा छोडाई माया गर्न मन छ मलाई
गुड़िया जस्तै खेलाइ खेलाइ माया गर्न मन छ मलाई

जाड़को छोक्रा निचोरेर निगार बनाई पिए जस्तो
निचोरेर तिम्रो जोबन माया गर्न मन छ मलाई

सारे स्लिम , दूध जस्तो सुन्दर गोरो तिम्रो तन
मह जस्तै चाटी चाटी माया गर्न मन छ मलाई

अध्यारोमा सिरक भित्र लगाउँदै कुतिकुति
हसाउदै र उफार्दै माया गर्न मन छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *