Skip to content

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *