आज २२ औं वसन्त, पार गर्दैछु
तिम्रो नै त अब, इन्तजार गर्दैछु
थाहा छैन कति भए, उन्नति र गल्ती
कुनै सच्चा दिलको, साभार गर्दैछु
केही राम्रो केही नराम्रो, सिके यहाँ थुप्रै
जे भए नि जिन्दगीलाई, आभार गर्दैछु
पाइलाहरू अघि चाल्दै, गोरेटोमा सधैं
सपनी र रहरहरू ती, साकार गर्दैछु
रन्जना न्यौपाने
चरिकोट, दोलखा
२२ वसन्त मात्र हो र रन्जना जी
२२ वसन्त मात्र हो र रन्जना जी ?
तपाईंको धेरै कविताहरु मझेरि डट कम मार्फत पढ्ने मौका पाएको छु । तपाईंका कविताहरु राम्रा त छन नै र मार्मिक पनि । यस्तै कविताहरु अरु पनि पढ्न पाउने आशा गर्दै सफलताको कामना गर्दछु ।
२२ वसन्त मात्र हो र?
तपाईंको

बहिनीको लेखाइ खारिंदै गएको छ
बहिनीको लेखाइ खारिंदै गएको छ ।
u
timilai 22nd basanta paar garekoma dherai dherai badhai ani subhakamana. yestai gajal haru le hamro man jitdai jaanu ani timro ra hamro yo saath yeuta gajalkar ko ra pathak bichko yo mitrata lai gaada banaunu……….. have a wonderful time ahead…..
hridaya dekhi nai badhai

ए सांच्चै हो र ।
ए सांच्चै हो र ।