Skip to content

तीन हाइकु (तिहार)



लाइनसँगै
लाइन बसेको छ
तिहारहरू


नाका नजिक
अर्को नाका खोज्दैछन्
सम्बृद्धिहरू


जलाउनुछ
दिपावलीमा दीप
आत्मा झोसेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *