Skip to content

तिमी होउ या नहोउ साथमा

  • by


तिमी होउ या नहोउ साथमा समझना तिम्रो नै हुन्‍छ
जति टाढा गए पनि माया मनमा रहिरहन्‍छ

दुइ पलकोयो भेट हाम्रो खै कस्‍को आखा लाग्‍यो
केहि पल रमाउन खज्‍यौ सारा खुसी कता हरायो

आधी बाटो सगै हिडि बाटो मोड्‍यौ किन
बाचा कसम खाइकन चोखो दिल तोड्‍यौ किन

सायद यैस्‍तै लेख्‍या रैछ तिम्रो मेरो निधारमा
एक्‍लो पाउछु आफुलाइ भिडै भिडको ससारमा

नलाउनु रैछ माया लाइयो नजानेर
बिस्‍वास गरदा घात पाइयो नजानेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *