Skip to content

एक्लै बाँचेको मान्छे (मुक्तक)

म त दुनियासामु, एक्लै बाँचेको मान्छे
पीर व्यथा सारा, मुटुमा साँचेको मान्छे
मुटुमाथि छचल्किरहदा, अग्नि रापहरू
दुःख जति सारा, भुल्दै हाँसेको मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *