Skip to content

मनमा आशाहरु………………………………..(मुक्तक)

मनमा आशाहरु खै कसरी पो पाल्ने होला र ?
नवीन सपनाहरु खै कसरी पो साच्ने होला र ?
हाम्रो देशमा न सरकार बन्छ न गतिलो बिधान बन्छ
यो देशमा दिनहरु खै कसरी पो काट्ने होला र ?

1 thought on “मनमा आशाहरु………………………………..(मुक्तक)”

  1. नपिएरै मदिरा मात जस्तो लाग्छ।
    नपिएरै मदिरा मात जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *