Skip to content
Mohan bihani

मुक्तक
सधैं दु:ख सधै पिर लिएर भो बाँच्दिन अब म ,
अपजसे यो तक्दिर लिएर भो बाँच्दिन अब म //
स्वाभिमानी हुँ भन्ने घमण्ड गर्थे म सबैको सामु
जताततै झुकेको शीर लिएर भो बाँच्दिन अब म //

copyright @ मोहन बिहानी
हाल आबुधाबी यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *