Skip to content

हर दिन (मुक्तक)

हर दिन देशको नमिठो समाचार आउँछ
र पो नेपाली मन मुटुमा खिन्नता छाउँछ
संसद भित्रको हानथाप र मुक्का बाजीले
ए मुर्ख हो विश्वसामु नेपालीको शिर झुकाउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *