Skip to content

तिमि मुना म मदन

तिम्लाई माया गर्छु म,मान या नमान ,

भरमा तिम्रै पर्छु म,जान या नजान !

आकाशको जून तिमी,पवित्र फूल तिमी,

तिम्रै’छ स्नेह मनभरी,छान या नछान !

जीवन्त प्यार दिन्छु,तिम्रो पनि लिन्छु
तिमी मुना म मदन, ठान या नठान !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *