घोचक दिवस ढकाल गद्य कविता by shantiram.dhakalFebruary 10, 2015 घोचक -१ ——— काठमान्डूका घरका छतमा उल्टा छाता पानीको हाहाकार ! घोचक -२ ———— भन्छन अंग प्रदर्शन गर्नु फेसनमा पर्छ ऊ त्यो केटी निक्कै अङ्ग प्रदर्शन गर्ने छु भन्छे तर अफसोच, पर चर्दै गरेको भैंसीसँग दाँज्दा निक्कै पछि पर्छे ! दिवस ढकाल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ