Skip to content

दिउसै जब रात हुन्छ


दिउसै जब रात हुन्छ
हुने नहुने बात हुन्छ !

बेहोशीमा मातिन्छु म
छेउमा कोही साथ हुन्छ !

मौसम पनि साथी बन्छ
हातमा तिम्रो हात हुन्छ !

रक्सी किन चाहियो अब
प्रसस्त तिम्रै मात हुन्छ !

3 thoughts on “दिउसै जब रात हुन्छ”

  1. दिउसै जब रात हुन्छ
    हुने नहुने

    दिउसै जब रात हुन्छ
    हुने नहुने बात हुन्छ !

    बेहोशीमा मातिन्छु म
    छेउमा कोही साथ हुन्छ !

    मौसम पनि साथी बन्छ
    हातमा तिम्रो हात हुन्छ !

    रक्सी किन चाहियो अब
    प्रसस्त तिम्रै मात हुन्छ !

    राम्रो धेरै राम्रो ।

    1. धन्यवाद
      धन्यवाद हजुर ! खुशी लाग्यो !

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *