जिन्दगी (गीत) सुरेन्द्र महर्जन अमर गीति कविता by सुरेन्द्र महर्जन अमरDecember 4, 2015 जिन्दगी जीउनको मजा बेग्लै सुख साथ होस् दु:ख लुकाएर हासूँ आँसु आँखाभित्रै होस् । सुन्दर संसार मनभित्र मान्छे सब मित्र होस् रीस, छ्लकपट दूर गर्न सकू हाँसो साथ होस् । त्यरो मेरो भन्नू बेकार सब आफ्नो होस् धर्ती आफ्नो देश र विश्व पनि आफ्नै होस् । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ