Skip to content

जन्मेर नमरुँन्जेल
दु:ख कष्ट आइ रहने
मान्छेको जिन्दगी
गल्ती हुन्न भने
क्यै सिक्न नपाउने

सस्तो के नै छ र
फोहोर पनि महंगो

जिन्दगी नपाएको भए
दु:खपछि सुख
सुखपछी दु:ख
जान्न नपाइने
जे हुँदै छ ठिक छ
जीवन बुझ्ने बाटो
यही जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *