राम्रो लाग्छ र…? (मुक्तक) करन बिवश मुक्तक by Karan.BiwashaDecember 23, 2015तिमी भन्दा पहिला म मरे भने, तिमीलाई राम्रो लाग्छ र…? फूल्न नपाउदै तिम्रो बगैचामा झरे भने, तिमीलाई राम्रो लाग्छ र…? मेरो त वास्तै गर्दिनौ रे सुन्दैछु, निष्ठुरी हुँदै छौ रे तिमी अचेल छिट्टै यो धर्ती बाट अन्त कतै सरे भने, तिमीलाई राम्रो लाग्छ र…? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ