Skip to content

रात रमाईलो हुन्छ

मैले सुन्या छु यहां रात रमाइलो हुन्छ
तिमिले चाल पायौ कि रात रमाइलो हुन्छ ।

हजारौं मान्छे आउँछन जान्छन आफ्नै तालमा
म कसरी भनौं कि रात घमाइलो हुन्छ ।

आज सम्म म बसे कसैको आसै आसमा
मलाई सम्झना छैन कि रात तम्तमाइलो हुन्छ ।

मलाई सबैले सम्झाए फर्क आफ्नै संसारमा
आउ तिमि नै भन कि रात मताइलो हन्छ ।

बुझ्नै न सकिने रहेछ यो दुनियां ‘सुमन’
मलाई पत्याउनै गाह्रो भो कि रात रमाइलो हुन्छ ।

2 thoughts on “रात रमाईलो हुन्छ”

  1. हैन अलि पर्खेर हलुकै सँग
    हैन अलि पर्खेर हलुकै सँग राख्दै गए नि हुन्नथ्यो र ? एकैचोटी चौध चौध वटा राखेर हामीलाई ढाल्ने विचार हो कि क्या हो ?

    1. Thanks a lot for the
      Thanks a lot for the suggestion, Jadit jee. Ma tapai ko katha ko fan bhayeko chhu. “Mathlo ghar ko dhiki” dherai man paryo. maile ta dohoryai dohoryai padhe.

Leave a Reply to DeepaK Cancel reply

Your email address will not be published. Required fields are marked *