नाकाबन्दी (मुक्तक) होम सुवेदी मुक्तक by HomSuvediDecember 17, 2016 हाम्रो आन्तरिक मामिलामा किन धुरा ? वार्ताले हुने ठाउमा किन पाखुरा ? सक्छौ भने आफ्ना भरियालाई उतै लग मुखमा राम राम बगलीमा किन छुरा ? (नाकाबन्दी गर्न बीरगञ्जकाे दसगजामा सुतेकाे राजेन्द्र महताेलाई सम्झेर) Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ