Skip to content

देश यो दुखेको बेला म रुन्छु र मौन बस्नेछु
नेपाल आमा रुवाउनेलाई छोडिन काल बन्नेछु
मेरो मौनतालाई खिल्ली कसैले नउडाउनु है
म बोलें भने बम जस्तै त्यसरी नै कड्किनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *