Skip to content

आशा (कविता)


मेरो जिन्दगीको लक्ष्य
मेरो एउटा सपना
जीवन जिउने आधार शीला
मन भित्रको आशा
हो
त्यही आशा
जीवन जिउने
आशा
सँगालेर मन भरी
यात्रा थाली रहेछु जिन्दगीको
निरंतर,
एउटा
गान्त्व्यहिन
यात्रा तय गरेर
थाहा छैन कहाँ पुग्छ
मेरो यो यात्रा….. ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *