Skip to content


१)
अँध्यारो रात
भुक्ने कुकुर धेरै
कट्ने समय !

२)
मध्येरातमा
शान्त मौन यो धर्ती
कट्ने समय !

३)
बगेको नदी
रूप फेर्ने बादल
मनमा पाप !

४)
सागर मौन
चंचल बग्ने नदी
पानी पोखरी !हा

Leave a Reply

Your email address will not be published. Required fields are marked *