Skip to content

साच्चै अब उठन पर्छ नेपाल जनता

चुपचाप कति बस्ने हिन्दुहरु उठनुपर्छ ।
मेचीदेखि काली सम्म हामी जुट्नुपर्छ ।।

६०१ ले धेरै लुट्नु लुटि सके मेरो देश
यिनको सम्पत्ति जनताले खोस्नु पर्छ ।

दलको नाममा भाइभाइ जुधाउदै छ्न
प्यारो नेपाल तुक्राउने लाई लखेटनु पर्छ

जुन स्याल आए पनि देश लुट्ने मात्र
राजा सहितको हिन्दुराष्ट्र बनाउनु पर्छ ।

-रोशन मिश्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *