Skip to content
PicsArt_04-19-06

बास्ना त आउछ हजुर शरीरमा अत्तर घसेपछी,
जिवन उजाड लाग्ने हजुर एकतर्फी मायामा फसेपछी!

मायाको यो सजाय यस्तो अझै थपौ थपौ लाग्नेे
तनमन अनी मष्तीस्कमा निस्टुरीले डेरा कसेपछी!

भित्रभित्रै हुने कुटाइ सहन अती मुस्कील,
मन त यसै सहीद हजुर नबोली उ बसेपछी!

माया भन्ने यस्तै रैछ उडीसक्यो बिस्वास,
प्रस्ताब मेरो अस्वीकार हजुर छाँगा बाट खसेपछी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *