कलीयुग हो नगर्ने रहेछन एकतृप्त प्यार
खै कसरी सम्हाल्ने छन यिनले घरबार!
नग्नतानै आधुनिकता,भिरेरहीडछन टालो
खै कसरी लाग्छ यिनको जिन्दगीको पार!
एउटा छाडी अर्को अनी अर्को छाडी अर्को
दर्जनौ बदलीयपनी मान्दैनन यिनले हार!
पतीपत्नीले एकअर्का लाइ दिन मधुमासरातमा
सम्हालेर राखेका हुदैनन कुनै नौलो उपहार!
सन्दिप आचार्य
नवलपरासी
