Skip to content

नजरैले वाँड अनी हान्छौ किन गोली
हरदम सुनीरहु लाग्छ ललीते ती बोली!

बेचैन यो दिल हुन्छ कुनै पल टाढा हुदा
तुरुन्तै भेटन आउने गर नभनन भोली!

यसै राम्रो जिउडाल अनी मगमगाउने बस्त्र
हरकोही कामुक हुन्छ देखेर तिम्रो कसीलोे चोली!

संयमताले सीमा नाघ्यो रम्नु छ तिम्रो काखमा
अझै कती बाच्नु छ मैलै अन्तर आत्मा पोली पोली!

तिम्लाइ पाउन आत्तुर छु जे गर्ननी तैयार
भिक्षु बनी समीप आउछु भरीदेउन झोली!

Leave a Reply

Your email address will not be published. Required fields are marked *