Skip to content
PicsArt_1443171573396

मानवताको आश गर्यो आफ्नैमुन्छे ठानी
मनभरी स्वार्थ बोकी बन्छ दलाल दानी!

स्वार्थभरी दुनीयाको हितमा हुने हाबी
प्रेम गर्यो धोका हुन्छ, दिमागलाइ हानी!

धन हुदा सम्म यहा हुन्छ जयजयकार
थलापर्दा नकोही हुन्छ, पिलाउन पानी!

शास हुदा सम्म चल्छ लुट्ने र लुटाउने
मरेपछी खरानी हुन्छ, नरहन्छ काहनी!

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *