Skip to content


उदेक भएछु म आफैं
विवेक हराइसकें कि
कि बिर्सिएर आफै
दूर्त म बिलाइसकें कि

खोजौं कहाँ ? हराइसकेछु
शून्य छु चल्छु चटपटाइरहेछु
उदेश्यविहीन तृष्णामा लोलाएर मन
छर्पष्ट देशमा
हो साथी छट्पटाइरहेछ जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *