Skip to content

एउटा मुक्तक लेखूँ भन्छु अझै राम्रो फुर्या छैन
मायालुलाई भेट्न पनि धेरै भयाे जुर्या छैन।
यसाे गर्छु उसाे गर्छु लेख्ने बानी हराएछ
लेख्न थाल्या सात दिन भयाे अझै त्यसलाई तुर्या छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *