जिन्दगी बिरेन्द्र धामी मुक्तक by Bn Dhami BibasJuly 2, 2016जहिले हेर्छु त्यहिले नै देख्छु अभावमा छ जिन्दगी, मर्न खोज्दा पनि बाच्नै पर्ने दवावमा छ जिन्दगी ! बग्न खोज्छन भेलहरु माया सरी मुटू बाट , त्यस्तै एउटा उत्तेजित बहावमा छ जिन्दगी !! बिरेन्द्र धामी चौखाम 6 बैतडी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ