Skip to content


सुख्खा रोटीको पोका बोकी
गाडी आउने बाटो हेरिरह्न्छु म
साथी सँग कर्म गर्छु १२ घण्टा
तेसै बेला
रङ्गी चङ्गी सपना फेर्छु म
घाम लाग्छ आगो सारी
खजुरको रुख ताग्छु म
भने जस्तो सितल्ता नपाउद
सितल छाहरि खोज्दै भागछु म
देखि देखि ढुकुर जोडी
भुईमा खसी त्याग्छ प्राण
गर्मि,जाडो आउदी हुन्छ
बचा उन गाह्रो हुन्छ प्रानीले ज्यान
मान्छे पनि सुते सुतै
च्ररिले झै त्याग्छ प्रान
अकाल्मै फालेको छ
नेपालीले यहाँ ज्यान
दु:ख्,गाह्रो भन्ने जती
नेपालीले गर्नु छ
के गर्नु त कठै ब रि
सयक ट तीन तिर्नु छ
राजेश रुम्ब लामा,दोहा कतार ।
Mail::Reasonlama_rumba@yahoo.com

1 thought on “नेपालीको कथा”

  1. sarai man paryo timro
    sarai man paryo timro kabita..yo baastbma sahi kura ho ra sate pani..nepali ko jaha pani bijok 6..

Leave a Reply

Your email address will not be published. Required fields are marked *