Skip to content

आफ्नै नजरमा आफु गीरेर हिडछु

FB_IMG_1469515323319

हरेकलाइ माया बराबर “तीरेर “हीडछु।
स्वार्थीको समीपमा मुटु”पीरेर “हीडछु।।

हो दुनीयाले मलाइ यसरी झस्क्यायो,
कोही नजीकीदा आफु”फीरेर” हिडछु।।

दुस्मन बरु सामुबाटै  गर्छ हमला,
आत्मीय घातले मुटु “चीरेर “हीडछु।।

दोषी म ठहरीय भलो चिताउनाले,
स्नेहको बदला गाली “भीरेर” हिडछु।।

हरकही आश्वासन का पहाड देखी,
आफ्नै नजरमा आफु “गीरेर” हिडछु।।
सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *