Skip to content

मनमा हरपल तिमीनै रहन्छ्यौ

चौटहजार पायर शरिर मरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ!!
तिरस्कार जतीनै तिम्ले गरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ!!

सक्दिन म अनेक बाहना गर्न,तिम्रो लोकछोडी अन्यत्रै सर्न,
योदुनीया बाट बसाइ सरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ।।

माया केहो भनी पुस्तकमा नखोज,समिप आइ यो मनलाइ सोध,
जहाजै चढेर पर्देश झरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ

लोकले भन्छ सपना पच्छ्याउ,कमीकमजोरी टाली हाबी भयँ
पराय कै अधरमा परेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *