नेपाल आमा सुरेन्द्र महर्जन अमर बाल कविता by सुरेन्द्र महर्जन अमरAugust 14, 2016नेपाल आमा सधैंभरि सन्तानको लागि मौन छिन् सन्तान कै सुखमा जस्तै पीडा सहन तयार छिन । टल्किएको चाँदी जस्तो हिमालले सम्झाउँछ कोइलीले देशको माया नमार्नु भनी बोलाउँछ । जन्म घर नबिर्सनु नेपाल आमाले सम्झेको छ ढुकुर पनि जन्म घर नेपाल नबिर्सनु भन्दैछ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ