Skip to content


तप्प आँसु दुई थोपा आँखामा
खसालेर हाँस्न सिकें
त्यही आँसुले मनको बह
पखालेर हाँस्न सिकें ।

खुसीको पल पाइन कतै
भौ‌तारिदै खेाजे पनि
पीडासँग लड्दै लड्दै
सम्हालिएर हाँस्न सिकेा ।

भाग्ये मेरो खोटो रैछ
जीवन भरी रुनु पर्ने
जीवन भयो छरपस्ट
सम्हालेर हाँस्न सिके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *