Skip to content

हिजो आज म लाश भयको छु
देशको अनुहार देखी निरास भयको छु
क्षत बिक्षत मेरो शरीर झै
देश लाई मैले भेटेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *