मोबाइल पद्मराज काफ्ले कविता by dotpenMarch 9, 2018 सवका करमा अधिकै छरिता, सुरिला धुनमा तिनका सुबिधा । मनका सबका मधुरै छकुरा, सुखिछन् सवका तनमा उनका। समुद्र परका जनका तनका, सुखका दुखका सबका मनका । बचनै सबले सुनिने तिनको, भगवान् सरिछन् नमनै उनको । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ