Skip to content

भमराको बिलौना

फूलका बाटिकामा ती तिर्खाई जब पुग्दछन्
भ्रमर नै उडाएर तिनका रस चुस्दछन् |
पीडिल भमराको त फिराद सुन्द को छ र ?
निर्धाहरू मरेको त कसले देख्दनै छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *