कहाँ सक्छ ? चन्द्रिका ओझा ‘सानु’ मुक्तक by Jhalak PaliOctober 19, 2016आकाशमा उड्ने चरी पिजडामा बस्न कहाँ सक्छ ? स्वाभिमनी छोरी लोभ लालचमा फस्न कहाँ सक्छ ? कसैको नयनमा फुल हुन्छ त कसैकोमा काडा । फुल्को नयन हुनेको नजरमा खस्न कहाँ सक्छ ? चन्द्रिका ओझा ‘सानु’ तिजाली, डोटी हाल : डडेल्धुरा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ