खै के भयाे के भयो होम सुवेदी मुक्तक by HomSuvediJuly 21, 2018कता जानु थियो कता पुगिएछ खै के भयो के भयो ! नपर्खने वाचा गरेर पनि उसैको बाटो रुँगिएछ खै के भयो के भयो ! अब ता वास्ता नगरौं भन्यो फेरि पनि धर छैन बोध हुँदैछ, आफ्नै भाग्यलाई आफैं ठुँगिएछ खै के भयो के भयो !! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ