मगाको दिन अति राम्रो रैछ
मजाको सुख कस्तो भाग्य रैछ।।१।।
उर्लेर आए है मिठा तरङ्ग
मतायो अति नशा साह्रै रैछ।।२।।
सौन्दर्य छर्दै तिमीले रुपमा
मआको सुनी मन फुरुङ्ग रैछ।।३।।
भुलेर मैंले यो रस लीलामा
मगाको मिठाइ कति मिठो रैछ।।४।।
लौ न ए काली हो की होइन भन
मताको यौवन मेरै निम्ती रैछ।।५।।
