साँझ पर्यो घाम डुब्यो
अब छुट्टिने पनि बेला भो
आजको दिन पनि बित्यो
यो रात काट्ला नकाट्ला
भिलि आउला या नआउला
फेरि भेट होला नहोला
यो छोटो गीत तिमीलाई
फेरि नभेटे सम्झनलाई
यदि फेरि भेटै नभए
साँचिराख्नू सम्झनालाई
शब्द, संगीत – ड्यानियल डन कार्थक
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो
