Skip to content

बडा दशैँको शुभकामना


आशीर्वाद भवानीको, हजुर्लाई छ अर्पण ।
सदा प्रगतिे होस् भन्दै, कामना शुभ अर्पण ।

विजया यो बडा दशैँ, ‘शुख शान्ति सम्रिद्धिको ।
मंगलमय हार्दिक, ‘शुभकामना सवैको ।

राजा सुरथको राज्य, फिर्ता गुमेर भैसक्यो ।
वैश्य समाधिबाटै नै, ली आनन्दानुभूतिको ।

असत्य नाश गरेथे, त्रेतामा पनि रामले ।
यिनै दुर्गा भवानीको, दयालु आशिरवादले।

दिउन् आशिष उनैले, कामना शुभ गर्दछ ।
बडा दशैँ महानैमा, पद्मराज सपत्नि ज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *