Skip to content


धडक्यो अचानक नै दील
पाइन तिम्रो
त्यो आहट
त्यो सुगन्ध
त्यो कटाक्ष
बाँधिएको मेरो मन
तिमीसँगै
कतै लहरिए झैं
तप्त मन लिएर बाँचे झैं भो
न खुलेका मेरा ओठ
तिमीबिना हाँसे झैं भो
भनुँ के
तिमीबिना
जीवन टक्क अडेको आभास भो
प्राणरहित स्वासबिहीन
जीवन अर्थ रहित भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *