खुशी साथ तबमात्र हुन्छ
जब आमा र बालाई
मन्दिर बाहिरको ईश्वर
जसले राम्रोसँग बुझ्न सक्छ
धर्ती त आमा हुन नै
आकाश साँच्चिकै बा हुन
मन्दिर बाहिरको भगवान भन्नू
दु:खमा सम्झिने
पीडा दूर हुने
संसारको सुख आमा अनि बा
हावामा पनि उहीँ नाम
धर्ती आमा भए आकाश पिता कै रूप
अँध्यारो पनि हराउँछ
जिन्दगी जिउन जस्तोसुकै दुखमा
हिमाल पहाडको बाटो छिचोल्दै
अँध्यारो हटाउँदै उज्यालो
धर्तीको रूपमा आउने
मस्त निद्रामा
चरीको चिरवीर ल्याउने
हिमालयबाट जाग उठ भन्ने
आकाश आखिर बा
म रुन्छु तिमी हाँस
मैले नखाएर के भो
तिम्रो पेट भरिए
मैले खाएको हुनेछ
आँसु मेरो झरेको होस्
तिम्रो सुख मेरो सम्झने आमा
प्रेमको पहिलो विद्यालय मेरो घर
घरमा तब स्वर्ग आमा बा हाँस्दा
धर्ती आमा आकाश बा
जसको पनि संसार
आमा र बा । । ।
